पिएसजीको नान्टेसमाथि ४–२ को सानदार जीत, शिर्षस्थान कायमै

काठमाडौँ । पिएसजीले नान्टेसमाथि ४–२ ले जीत हासिल गरेको छ । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले २–० ले अग्रता लियो । ३१औं मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउदै खेललाई २–१ को स्थितिमा ल्याए । लगतै ३८औं…