डुंगा दुर्घटनामा घाइते भएकी वृद्धाको मृत्यु

डुंगा दुर्घटनामा घाइते भएकी वृद्धाको मृत्यु


काठमाडौँ ।

फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार दिउँसो हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।