काठमाडौँ । नेपाली कांगेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसका ३० भन्दा बढीनेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएका छन् । बुधबार गृहमन्त्रालय पुगेर उनीहरुले श्रेष्ठलाई धन्यवाद दिदै नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्य राज्यविरुद्धको अपराध भएको बताए।उनीहरुले यस प्रकरणमा संलग्न नाइकेहरूको थप पहिचान गरी गिरफ्तारीमा पनि अघि बढ्न आग्रह गरे । उपप्रधानमन्त्रीसमेत…