काठमाडौँ । आजवाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षवाट बहस सुरु हुनेछ। हिजो मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारवाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन्। सो बहसका लागि पुर्ब महान्याधिबक्ता देखी नेपाल बार एशोसियनका बहालवाला अध्यक्ष देखी पुर्ब अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन्। यसअघि नै निर्धारण भएको बहसको सयम अनुसार सरकारी वकिलले तीन…