क्यार्लिफोनिया । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको छ। यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक होृ। यसको गति इन्टेल आधारित म्याकबुक एयर भन्दा १२ गुणा बढी छ। एप्पलको नयाँ १५ इन्चको म्याकबुक एयर १,२९९ डलरमा बिक्री गर्ने जनाएको छ । एप्पलको विश्वव्यापी विकासकर्ता सम्मेलन जुन छ मा भारतीय समय…