अष्ट्रेलिया पुगेर ज्ञानेन्द्र शाहीले भनेः ‘देश अर्कालाई बच्चा जन्माउने आमा भयो’

मेलबर्न, अष्ट्रेलिया । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाहीले) एयरपोर्टको दश्य देख्दा हाम्रो देश बच्चा जन्माउने आम जस्तै लागेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आयोजना गरेको च्यारिटी डिनरमा सहभागी हुन सिड्नी आएका राप्रपाका सांसद शाहीले समयमै रोजगारीको सिर्जना गर्न सकेन भने देश अर्कालाई बच्चा जन्माइदिने आमा जस्तै…