आज घट्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (११ असार २०८०, सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ५६ पैसा…