महिला खेलाडीको ओठमा चुम्बन गरेका स्पेनिस फुटबलका अध्यक्षले मागे माफी

काठमाडौँ । स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुविअलेसले माफी मागेका छन्। न्यूजिल्यान्ड र अस्ट्रेलियामा सम्पन्न भएको फिफा महिला विश्वकप फुटबलको उपाधि जित्दा महिला खेलाडी लुइसले जेनी हर्मोसोको ओठमा चुम्बन गरेका उनले माफी मागेका हुन्। अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई १–० ले पराजित गरेपछि उत्सव मनाउने क्रममा लुइसले जेनीलाई चुम्बन गरेका थिए। त्यसपछि लुइसको चौतर्फी आलोचना…