काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार साँझपत्रकार सम्मेलनगर्दै श्रेष्ठले आफ्नो टिमलाई मात्रै होइन विश्वभरका सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई मिलाउनका लागि अध्यक्षपदमा उम्मेदवारी दिएकोदाबी गरे। उनले भने,‘ १०औं महाधिवेशनपछि संस्था विभाजित अवस्थामा छ। केही…