साउदी क्लब अल हिलाल एएफसी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा अल हिलालले सेमिफाइनलमा स्थान बनाएको छ। साउदी क्लब अल हिलालले घरेलु प्रतिद्वन्द्वी अल इथियाडलाई २(० गोल अन्तरले पराजित गरेको हो। पहिलो लेगमा पनि २–० को जित निकालेको अल हिलालले दोस्रो लेगको नतिजासँगै ४–० को जितका साथ अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अल…