काठमाडौँ । वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल पनि उम्मेदवार हुने सम्भावना देखिएको छ। खनाल स्वयंले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा उम्मेद्वार बन्ने सम्भावनाको संकेत गरेका छन्। आफू आफ्नो दलको मात्र नभइ सबै वामपन्थीको साझा उम्मेदवार बनेर आउने सम्भावना रहेको…