जिप दुर्घटना अपडेट : आठको मृत्यु, सबैको सनाखत

काठमाडौँ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा बिहान भएको बोलेरो गाडी दुर्घटनामा मृत्यु हुने आठैजनाको सनाखत भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा सुनसरीको इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई छन्। यसैगरी, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई,…