एसीसी प्रिमियर कप : नेपालले दोस्रो खेल आज कतारसँग खेल्ने

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज कतारसँग दोस्रो खेल खेल्दै छ। आजको खेल दिउँसो सवा चार बजे अल अमरेत क्रिकेट मैदानमा हुनेछ सुरु हुनेछ। एसीसी प्रिमियर कपको पहिलो खेलमा शुक्रबार मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुआत गरेको नेपालले आज दोस्रो खेलमा कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। शुक्रबार १४४ रनको लक्ष्य पछ्याएको नेपालले…