काठमाडौँ । ओमानमा जारी एसिसी प्रिमियर कपको तेस्रो खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका छन्। अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले नेपाललाई ११५ रनको सामान्य लक्ष्य दिएको छ। नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले हङकङलाई १७।५ ओभरमा ११४ रनमै अलआउट गरेको छ। उसका लागि अंशुमन रथले सर्वाधिक ३४ रन बनाए। उनले…