धनगढी । नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँलाई आइतबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । शाहले मुख्यमन्त्रीमा नियुक्तिका लागि आजै प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको थियो । यसअघि, २०७९ माघ २६ गते पहिलो पटक शाह मुख्यमन्त्री बन्नु…