शताब्दीकै सबैभन्दा लामो आर्थिक मन्दी, नेपालमा नोटबन्दीसम्मको ग्रहयोग बन्दै

काठमाडौँ । आकाशमा छरिएर रहेका ग्रहहरुका परिवर्तनसँगै यसले पार्ने प्रभाव क्रमशः सामाजिक, आर्थिक, राजनैतिक र पारिवारिक रुपमा कर्मअनुसार फरक–फरक ढङ्गबाट सकारात्मक र नकारात्मक प्रभाव परिरहेको हुन्छ। ज्योतिषीय गणनाअनुसार शनि ग्रहले धनु राशिदेखि मीन राशिसम्म गोचर गर्ने समयमा विश्वले ठूलै आर्थिक मन्दीको सामना गर्नुपरेको खगोलीय अनुसन्धानबाट पत्ता लागेको छ । शनि ग्रहलाई धनु राशिबाट मीन राशिसम्मको…