काठमाडौँ । शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो। टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए। तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो। गेटमा छेकेर बसेका बेला प्रहरीलाई ठूलो भीड नियन्त्रण गर्न हम्मे भयो। तर्साउन प्रहरीले लाठी चार्ज गर्यो। भीड…