राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटमा एकीकृत समाजवादी असन्तुष्ट, गठबन्धनको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलले सिट बाँडफाँट गरेपनि नेकपा एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ। शनिबार विहानदेखि छलफलमा जुटेका सत्ता गठबन्धन दलहरूले अब एमालेसहित अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गर्दै १९ सिटको भागबण्डा गरेका थिए ।अनौपचारिकरुपमा अहिलेको भएको भागबण्डामा १० सिटमा कांग्रेस, ६ सिटमा माओवादी केन्द्र, २ सिटमा नेकपा…