एमाले धादिङको बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट

काठमाडौं । बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट भएपछि नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ। शुक्रबारदेखि सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा शनिबार बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको बगामती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जानकारी दिएका छन्। आईतबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको ढुंगेले जानकारी…