कम्युनिष्टहरु नै कम्युनिष्ट सिध्याउन लागिपरेका छन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै लागि परेको आरोप लगाएका छन्। आइतबार पार्टीले आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’अन्तरक्रिया कार्यक्रममा उनले अध्यादेश ल्याएर एकीकृत समाजवादीपार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याएर जसपाका दोस्रो तारो बनाएको बताए। उनले भने,‘यहाँ कम्युनिस्ट भनिएकाहरु नै कम्युनिस्ट विरोधी भइरहेका छन्। कम्युनिस्ट पार्टीलाई सिध्याउन…