रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन सीके राउत तयार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि सरकार नचाहने र साना दलले संसदबाट व्यवस्था बदल्न सम्भव नभएको उल्लेख गर्दै आन्दोलन नै गर्नुपर्ने बताए। उनले आन्दोलनको नेतृत्वको गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्दै प्रधानमन्त्री बनाउने आश्वासन दिए। बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवस कार्यक्रममा अध्यक्ष…