लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीले दिए राजीनामा, स्वीकृत हुन बाँकी

काठमाडौं । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्रीले पदबाट राजीनामा दिएका छन् । पार्टीले हटाउने भएपनि उनले राजीनामा बुझाएका हुन् ।कुर्मीको राजीनामा मुख्यमन्त्री आचार्य समक्ष कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पेश गरेका छन् । राजीनामा स्वीकृत भइसकेको छैन । मन्त्री कुर्मीमाथि बाँके प्रहरीको कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ।…