गणतन्त्र प्रति नै वितृष्णा जगाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र प्रति बितृष्णा जगाउने काम भईरहेको बताएको छन्। १६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रलाई सर्वस्विकार्य भईरहेको बेला बितृष्णा जगाउने कार्य भईरहेको बताएका हुन। ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षडयन्त्र पनि भइरहेका छन्, संविधान कार्यान्वयन र शासन…