नक्कली भुटानी शरणार्थी प्रकरणलाई यो सरकारले ह्याण्डलमात्रै गरेको होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले आविष्कार गरेको विषय नभइएको कुसल रूपमा ह्याण्डलमात्रै गरेको बताएका छन्। शनिबार संसदमा उनले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिइरहेका छन्। ‘नक्कली भुटानी शरणार्थी पहिलेदेखि चल्दै आएको रहेछ। सरकारल आविष्कार गरेको विषय पनि होइन। ह्याण्डल कसरी गर्ने भन्ने चुनौती थियो। कोही पनि दोषी नछुटुन…