प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता जारी

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ताबाक्लो बनेको छ । सार्वजनिक विदाको दिन पनि दुई नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अहिले भेटवार्ता जारी छ । शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी मुछिएपछि त्यहि विषयमा छलफलका लागि ओलीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेको अनुमान गरिएको छ । दुई…