एमालेले गर्याे संसद् अवरोध

एमालेले गर्याे संसद् अवरोध


काठमाडौँ ।

प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। नागरिक विधेयक प्रमाणीकरणसहितको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले अवरोध गरेका हुन्।

आइतबार बैठक सुरु भएलगत्तै एमाले, राप्रपा, रास्वपाका सांसदहरुले उठेर विरोध जनाइरहेका छन् । सभामुख देवराज घिमिरेले पटक पटक बस्न आग्रह गरे पनि उनीहरुले नाराबाजी गरिरहेका छन्।