कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा.अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक 'नेपाल भारत फर्नलेयर डिप्लोमेसी इन रिफ्रेन्स टु काली रिभरः पर्सपेक्टिभ अफ इन्टरनेसनलको विमोचन कार्यक्रममा बोल्दै उनले उक्त भूभाग…