काठमाडौँ ।
संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। जसअनुसार प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो।
गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०-८१ को बजेट माथी आजबाट छलफल सुरु हुने ।

प्रतिक्रिया