कोप २८ मा सहभागी हुन दुबई गएका प्रधानमन्त्री दाहाल स्वदेश फकिँदै

काठमाडौं । जलवायु परिवर्तनको सम्मेलनमा सहभागी हुन दुबई गएका प्रधानमन्त्री पुष्पकमल दाहालआज स्वदेश फकिँदै छन्। प्रधानमन्त्री दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा सहभागि हुन मंसिर १३ गते दुबई गएका थिए। कोप २८ मा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी कार्वन उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष र हानिकारक…