कामठाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्। श्रेष्ठ नियमित उपचारका लागि मंगलबार राति शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। श्रेष्ठले छातीमा असहज महशुस गरेपछि मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ। उनको ‘लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरी’को एन्जियोप्लास्टी गरिएको हो। यसअघि करिब ७…