काठमाडौँ । बुधबारबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आज अमरगढी पुग्दैछ। हिजो झुलाघाटबाट सुरू भएको पद यात्रा गोठलापानी बैतडी पुगेको थियो। अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झण्डाको झन्डोतलन गरी हिजो बिहान सुरू गरेका थिए। सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी बैतडी पुगेको हो। हाल…