काठमाडौं । नेपाली कांग्रेसले फेरि महासमिति बैठक सारेको छ। पार्टीकार्यालय सानेपामा आज दिउँसो बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादनसमितिको बैठकले राष्ट्रिय सभाकोनिर्वाचनलाई देखाएर महासमिति बैठक आगामीफागुन ७ देखि १० गते गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए। ‘राष्ट्रिय सभाको पनि निर्वाचन हुँदै छ। त्यतातिर पनि हामी लाग्नुपर्ने हुन्छ। फागुन ७ देखि १०…