नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण फुटबल आज राती हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण खेल खेल्दै छ। नेपाली टोली फिफा विश्वकप तयारीमा रहेका बेला मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र मलेसियाबीचको खेल राति पौने ८ बजे सुरुहुने छ। नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश ट्रान्जिट हुँदै बुधबार नै मलेसिया पुगिसकेको छ।नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल…