‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धि अनुबन्धित

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ अनुबन्धित भएका छन् । फिल्ममा यसअघि नै प्रकाश सपुत, मुकुन भुषाल, विनोद न्यौपाने, अञ्जना बराइली, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन्। फिल्ममा बाल कलाकारद्वय जान्भी पौडेल र स्वायम केसीको पनि अभिनय रहनेछ। फिल्ममा सरोज पौडेलको…