‘आउट ल : दफा २१९’को फस्लटुकमा रिसाहा सुशील

काठमाडौं । स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘आउट लः दफा २१९’को फस्टलुक रिलिज भएको छ। फस्टलुकमा फिल्मका मुख्य नायक सुशील श्रेष्ठलाई एक्सन रिसाहा अवतारमा देखाइएको छ। सार्वजनिक पोस्टरमा नायक श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन्। अमित अग्रहरिको निर्माण रहेको फिल्म असोज ३ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुनेछ। विक्की महर्जनको लेखन तथा निर्देशन…