काठमाडौँ । आफ्नो गीतले विश्वलाई नचाउने प्रख्यात पप गायक माइकल ज्याक्सनलाई कुनै पनि परिचयको आवश्यकता छैन । नृत्य र गायनमा अब्बल ज्याक्सनलाई उनको गुणका कारण विश्वले सम्झन्छन् । अहिले यिनै ‘किङ अफ पप’को बायोपिक ‘माइकल’ बनाउने तयारी भइरहेको छ । फिल्ममा उनका २६ वर्षे भतिजा जाफर ज्याक्सनले काका माइकलको भूमिकामा अभिनय गर्नेछन् । एन्टोनी फुक्वाको…