राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई पनि अस्ट्रेलिया लागे

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । ‘ए’ डिभिजन फुटबल लिग क्बल मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठले उज्वल भविष्यको कामना गर्दै शुक्रबार बिहान विशाललाई बिदाइ गर्दै गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर नयाँ सिजनको लिग नजिकिदै…