लसएञ्जल्स । हलिउड फिल्मको सबैभन्दा ठूलो सुपरहिरो फ्रेञ्चाइजी मार्वल सिनेम्याटिक युनिभर्सको क्रेज बढ्दो छ । हलिउडलाई मनपराउने हलिउड बाहिरका दर्शकका लागि मार्बल स्टुडियोले प्रचारको नयाँशैली अपनाएको छ । मार्बलले आफ्नो नयाँ फिल्म ‘एन्ट–मेन एण्ड द वास्पःक्वान्टुमेनिया’को प्रचारका लड्डु, दही, शख्खरजस्ता वस्तुको प्रयोग गरेको छ । मार्बलले हालैमात्र नयाँ चरणको फिल्मको शुभारम्भको घोषणा गर्दै आधिकारिक इन्स्टाग्राम…