‘एनटीआर-३०’ मा भिलेन सैफ

मुम्बई । अभिनेता जुनियर एनटीआरको फिल्म ‘एनटिआर ३०’ अहिले स्टारकास्टका कारण चर्चामा छन् । यो फिल्ममा अब अभिनेता सैफ अली खानको पनि अभिनय रहनेछ । फिल्ममा उनी भिलेन चरित्रमा देखिनेछन् । फिल्ममा जान्हवी कपूरको पनि अभिनय रहनेछ । हालैमात्र सामाजिक सञ्जालमा एक तस्वीर भाइरल भइरहेको छ, जसमा सैफ र जुनियर एनटिआर सँगै देखिएका छन् ।…