‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को सद्भावनादूतमा अभिनेत्री मिरूना मगर नियुक्त

काठमाडौँ । नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को बाह्रौँ संस्करणमा सद्भावनादूतका रूपमा अभिनेत्री मिरूना मगर नियुक्त भएकी छन् । ‘कबड्डी ४ःद फाइनल म्याच’ मा अभिनय गरेदेखि दर्शकमाझ स्थापित भएकी अभिनेत्री मगर अभिनित ‘जारी’ प्रदर्शनरत छ । उक्त चलचित्रलाई समीक्षक र दर्शक दुवैले मन पराएका…