काठमाडौँ । हरितालिका तीजलाई लक्षित गर्दै फिल्म ‘नाङ्गो गाउँ’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई भदौको २९ गतेबाट नेपालसहित विश्वभर यो फिल्म रिलिज हुनेछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ । हिमाल शर्माको…