काठमाडौं । सिरिज गुमाइसकेको पाकिस्तान अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलै दिन अल आउट भएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको पाहुना टोली पाकिस्तानले सिड्नी मैदानमा ३१३ रन बनाउँदै सवै विकेट गुमाउन पुग्यो। सुरुदेखि नै दबाबमा रहेको पाकिस्तानले ४७ रन बनाउँदा ४ विकेट गुमाएको थियो। त्यसपछि पनि नियमित अन्तरमा विकेट गुमाउँदा अन्ततः पहिलो दिनको तेस्रो सेसनमा पुग्दा…