मेरिना इम्पेक्सले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई २० जोर सुट दिने

काठमाडौं । बागबजारमा रहेको मेरिना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी र अफिसियलहरुलाई २० जोर सुट दिने भएको छ। यसबारे मेरिना इम्पेक्स र नेपाल क्रिकेट सघंबीच आज सम्झौता भएको हो। सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमलाई मेरिना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुन बस्नेत र रामप्रसाद…