काठमाडौँ । नेपाल टेलिकमले बुधबारदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने सुविधा सुरु गरेको छ । यससँगै टेलिकमका सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकले टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डेटा…