काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ ४१ पैसा रहेको छ।…