काठमाडौं २७ पुस । कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम घटाउन आज राति १२ बजेदेखि लागू हुने गरी राजनीतिक भेला र मेला, महोत्सव गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले…