नेपाल सरकारको आगामी वर्षका लागि नीति तथा कार्यक्रममा के छ ? हेर्नुस् पूर्णपाठ

नेपाल सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम संसदको दुबै सदनमा प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुभएको हो । सरकारले ल्याएको नीति कार्यक्रमको आधारमा बजेट आगामी जेठ १५ गते प्रस्तुत गर्नेछ । यस पटकको नीति तथा कार्यक्रममा पनि सरकारल कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, उद्योग व्यवसाय जस्ता…