तास्मानियाको नेपाल फेष्टिभलमा सहभागी हुन नेपालबाट हिंडे गायक दिपक बज्राचार्य र व्याण्ड

होबार्ट, तास्मानिया । अष्ट्रेलियाको टापु राज्य तास्मानियाको होबार्टमा आयोजना हुने पहिलो नेपाल फेष्टिभलको तयारी पूरा भएको छ । स्थानीय संसद भवन अगाडिको सोलामांका पार्कमा हुन लागेको नेपाल फेष्टिभल अघि नेपाली सांस्कृतिक परेड समेत गर्ने तयारी छ । यस पटकको नेपाल फेष्टिभलको प्रमुख सांगीतिक आकर्षण गायक दिपक बज्राचार्य र उनको रिदम व्याण्ड रहेको छ । नेपाल…