पोखरा बिमान दुर्घटनामा पुर्व प्रधानमन्त्री ओलीद्धारा दुःख ब्यक्त

काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु,’ ओलीले भनेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली…