पोखरामा दुर्घटना भएको यतीको विमानमा लोक गायिका छन्त्याल पनि सवार

पोखरामा दुर्घटना भएको यतीको विमानमा लोक गायिका छन्त्याल पनि सवार


काठमाडौँ । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा लोक गायिका निरा छन्त्यालसमेत सवार रहेको खुलेको छ । छन्त्याल पोखरामा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी हुन गएको बताइएको छ ।

आइतबार बिहान यति एयरलाइन्सको जहाज सेती खोँचमा विमान खसेको थियो ।